Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

त्रिशूली थ्री ‘ए’का ४५ प्राविधिकको उद्धारमा ढिलाइप्रति चिन्ता

त्रिशूली थ्री ‘ए’का ४५ प्राविधिकको उद्धारमा ढिलाइप्रति चिन्ता
A A+ A-

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका प्राविधिक तथा जलविद्युत् क्षेत्रका कर्मचारीहरूको समूहले रसुवा बाढीपछि माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका ४५ जना दक्ष प्राविधिक तथा कर्मचारीको उद्धारमा भइरहेको ढिलाइप्रति चिन्ता व्यक्त गरेको छ।

‘प्राविधिक हाइड्रोपावर परिवार’ले सार्वजनिक गरेको अनुरोधपत्रमा सुरुङभित्र फसेका कर्मचारीको उद्धार कार्य ढिलो सुरु हुनुका साथै अपेक्षित गतिमा अघि बढ्न नसकेको भन्दै तत्काल प्रभावकारी उद्धार गर्न सरकारसँग आग्रह गरिएको छ।

अनुरोधपत्रमा सुरुङभित्रको अक्सिजनको अवस्था, पानीको सतह, संरचनागत जोखिम, सञ्चार सम्पर्कलगायतका प्राविधिक जोखिमका कारण प्रत्येक बितिरहेको समय जीवनरक्षाका लागि महत्वपूर्ण बन्दै गएको उल्लेख छ।

देशभरका जलविद्युत् केन्द्रमा प्राविधिक समस्या समाधानका लागि जोखिम मोलेर दिनरात खटिने दक्ष जनशक्ति नै प्राकृतिक विपत्तिमा जीवनरक्षाको प्रतीक्षामा रहेको भन्दै उद्धारमा थप ढिलाइ नगरी ‘युद्धस्तर’मा उद्धार अभियान सञ्चालन गर्न परिवारले सरकारसँग माग गरेको छ।

2