Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

जावलाखेल ग्रुपले बाढीपीडितलाई ३ करोड सहयोग

जावलाखेल ग्रुपले बाढीपीडितलाई ३ करोड सहयोग
A A+ A-

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई)ले रसुवालगायत बाढी प्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनरुत्थानका लागि ३ करोड रुपैयाँ सहयोग गरेको छ।

ग्रुपले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।

देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा सरकारले सञ्चालन गरिरहेको उद्धार र पुनःस्थापनाको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको जेजिआईले जनाएको छ।

ग्रुपका अनुसार यो सहयोग संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको हो। प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता पनि जेजिआईले जनाएको छ।

2