udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

साइबर ठगी रोक्न ह्वाट्सएपले थप्यो नयाँ सुरक्षा सुविधा

साइबर ठगी रोक्न ह्वाट्सएपले थप्यो नयाँ सुरक्षा सुविधा
A A+ A-

एजेन्सी । ह्वाट्सएपले प्रयोगकर्ताका अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधा थपेको छ। कम्पनीका अनुसार अकाउन्ट टेकओभर, फिसिङ तथा अन्य प्रकारका अनलाइन ठगीबाट प्रयोगकर्तालाई जोगाउन सुरक्षा प्रणाली थप बलियो बनाइएको हो।

नयाँ अपडेटसँगै प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड प्रयोग गर्न सक्नेछन्। लामो र जटिल पासवर्डका कारण अकाउन्टमा अनधिकृत पहुँच पुर्‍याउन कठिन हुने कम्पनीको विश्वास छ।

त्यसैगरी, अब एउटै ह्वाट्सएप अकाउन्टमा एकभन्दा बढी पासकी राख्न सकिने सुविधा पनि उपलब्ध हुनेछ। यो सुविधा आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

ह्वाट्सएपले सन् २०२४ मा पासकी सुविधा सुरु गरेको थियो। यसमार्फत परम्परागत पासवर्डको सट्टा फेस आईडी वा फिङ्गरप्रिन्ट प्रयोग गरेर अकाउन्टमा लगइन गर्न सकिन्छ। यसले प्रयोगकर्ता नाम वा पासवर्ड चोरी गरेर गरिने फिसिङ आक्रमणको जोखिम कम गर्ने कम्पनीको दाबी छ।

अपरिचित कल पहिचान गर्न पनि सहज

नयाँ अपडेटमा अपरिचित नम्बरबाट आउने कलबारे थप जानकारी देखाउने सुविधा पनि समावेश गरिएको छ। यसले प्रयोगकर्तालाई शंकास्पद तथा सम्भावित ठगीका कल पहिचान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

पछिल्ला वर्षमा अनलाइन ठगी, फिसिङ र अकाउन्ट ह्याकिङका घटना बढ्दै गएपछि ह्वाट्सएपसहित सिग्नल र टेलिग्रामजस्ता मेसेजिङ प्लेटफर्मले सुरक्षा प्रणाली थप बलियो बनाउन थालेका छन्।

प्रयोगकर्ताको अकाउन्ट सुरक्षित राख्न बलियो प्रमाणीकरण, पासकी तथा शंकास्पद गतिविधिको पहिचानजस्ता सुविधालाई प्राथमिकता दिइँदै आएको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action