Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

राधाकृष्ण राइस मिल्सले दियो दुई लाख सहयोग

राधाकृष्ण राइस मिल्सले दियो दुई लाख सहयोग
A A+ A-

काठमाडौं । विराटनगरस्थित राधाकृष्ण राइस मिल्सले बाढीपीडितका लागि सरकारलाई २ लाख १ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मिल्सका कार्यकारी निर्देशक विभोर अग्रवालका अनुसार त्रिशूली बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम सरकारलाई उपलब्ध गराइएको हो।

मिल्सले बाढीपीडितका लागि विभिन्न सामाजिक संस्थामार्फत २ मेट्रिक टन चामलसमेत सहयोग गरेको जनाएको छ।

राधाकृष्ण राइस मिल्सले ‘कृष्णभोग प्रिमियम राइस’ ब्रान्डमा चामल उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

2