Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

ब्लू स्ट्रीक्सद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई सहयोग

ब्लू स्ट्रीक्सद्वारा रसुवा र नुवाकोटका बाढीपीडितलाई सहयोग
A A+ A-

काठमाडौं । यामाहा ब्लू स्ट्रीक्स मोटरसाइकल कम्युनिटीले रसुवा र नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।

कम्युनिटीका सदस्यहरूले बाढी प्रभावितका लागि ९३ हजार रुपैयाँ संकलन गरी चामल, दाल, मिनरल वाटर र स्यानिटरी प्याडलगायत आवश्यक सामग्री खरिद गरेका थिए ।

संकलित सामग्री नुवाकोटको श्री सुन्दरी केउरिनी माध्यमिक विद्यालयमा स्थापना गरिएको अस्थायी होल्डिङ सेन्टरमा वितरण गरिएको थियो । ब्लू स्ट्रीक्सका सदस्यहरूले प्रभावित परिवार, विशेषगरी ज्येष्ठ नागरिक र बालबालिकासँग प्रत्यक्ष भेट गरी राहत सामग्री हस्तान्तरण गरेका थिए ।

एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले ब्लू स्ट्रीक्सका सदस्यहरू मोटरसाइकल राइडमा मात्र सीमित नरही सामाजिक सेवामा समेत सक्रिय रहेको बताए ।

उनले नेपालभर सञ्चालन भइरहेका संस्थाका सामाजिक उत्तरदायित्वका गतिविधिसँगै विपद्का समयमा पनि प्रभावित नागरिकको साथमा उभिने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार ‘राइड टू प्राइड’ ब्लू स्ट्रीक्सको मूल मन्त्रका रूपमा अघि बढिरहेको छ ।

2