Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

चीनमा उच्च प्रविधि क्षेत्रमा विदेशी लगानीको आकर्षण बढ्दो

चीनमा उच्च प्रविधि क्षेत्रमा विदेशी लगानीको आकर्षण बढ्दो
A A+ A-

बेइजिङ। चीनमा उच्च प्रविधि र उच्च मूल्य अभिवृद्धि भएका उद्योगहरू विदेशी लगानीकर्ताका लागि मुख्य आकर्षण बनेका छन्। एक प्रतिवेदनका अनुसार सन् २०२५ मा चीनले उपयोग गरेको कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मध्ये ३२ प्रतिशत हिस्सा उच्च प्रविधि क्षेत्रले ओगटेको छ। यसमध्ये वैज्ञानिक अनुसन्धान र प्राविधिक सेवा क्षेत्रको योगदान मात्र २० प्रतिशत रहेको छ।

बहुराष्ट्रिय कम्पनीहरूले चीनमा अनुसन्धान तथा विकास केन्द्रहरू स्थापना गर्ने क्रम तीव्र पारेका छन्। यसले चीनलाई विश्वव्यापी नवप्रवर्तन सञ्जालको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ। सन् २०२५ मा वैज्ञानिक अनुसन्धान र प्राविधिक सेवा क्षेत्रमा १४ हजार नयाँ विदेशी लगानीका उद्यमहरू थपिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २७ दशमलव २ प्रतिशतले बढी हो। यो क्षेत्रमा एफडीआईको हिस्सा लगातार सात वर्षदेखि बढ्दै आएको छ।

विश्व अर्थतन्त्रमा चुनौतीका बाबजुद चीनमा विदेशी लगानीले लचिलोपन देखाएको छ। सन् २०२५ मा चीनमा ७० हजार ३९२ नयाँ विदेशी कम्पनीहरू दर्ता भएका छन्, जुन अघिल्लो वर्षको तुलनामा १९ दशमलव १ प्रतिशतको वृद्धि हो। सन् २०२६ को पहिलो छ महिनामा नयाँ विदेशी लगानीका उद्यमको सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ दशमलव ३ प्रतिशतले बढेको छ। यस अवधिमा वास्तविक रूपमा उपयोग गरिएको एफडीआई ४०२ दशमलव १४ अर्ब युआन अर्थात् करिब ५९ दशमलव ३४ अर्ब अमेरिकी डलर पुगेको छ।

चीन द्विपक्षीय लगानी प्रतिवेदन २०२६ ले लगानीका स्रोतहरूमा विविधीकरण आएको देखाएको छ। विशेषगरी बेल्ट एन्ड रोड साझेदार मुलुकहरूबाट लगानी प्रवाह बढ्दै गएको छ। यो प्रतिवेदन सीआइएफआईटी आयोजक समिति र राज्य परिषद्अन्तर्गतको विकास अनुसन्धान केन्द्रले तयार पारेका हुन्। सेप्टेम्बर ८ देखि ११ सम्म सञ्चालित यस मेलामा १२९ देश र क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्।

2