Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मिर्जापुर द मुभीले विश्वभरमा कमायो २०० करोडभन्दा बढी

मिर्जापुर द मुभीले विश्वभरमा कमायो २०० करोडभन्दा बढी
A A+ A-

काठमाडौं। एक्सेल इन्टरटेनमेन्टद्वारा निर्मित चलचित्र मिर्जापुर द मुभीले विश्वव्यापी बक्स अफिसमा २०० करोड रुपैयाँको आँकडा पार गरेको छ। पछिल्लो तथ्यांकअनुसार यस चलचित्रको विश्वव्यापी कुल कमाइ २१०.०५ करोड रुपैयाँ पुगेको छ।

स्ट्रिमिङ प्लेटफर्ममा निकै लोकप्रिय रहेको मिर्जापुर फ्रेन्चाइजलाई ठूलो पर्दामा ल्याइएको यस चलचित्रले दर्शकको राम्रो साथ पाएको छ। चलचित्रको कुल कमाइमा भारतबाट १७३.६७ करोड र विदेशबाट ३६.३८ करोड रुपैयाँ संकलन भएको छ। भारतमा मात्रै चलचित्रले १४५.८८ करोड रुपैयाँ खुद कमाइ गर्दै सन् २०२६ को सफल चलचित्रमध्ये एक बन्न सफल भएको छ।

पंकज त्रिपाठी, अली फजल र दिव्यन्दुको मुख्य भूमिका रहेको यस चलचित्रले ओटीटी प्लेटफर्ममा स्थापित आफ्नो प्रभावलाई सिनेमा हलसम्म विस्तार गरेको छ। स्ट्रिमिङ सिरिजबाट सिनेमामा रूपान्तरण भएको यस परियोजनाको व्यावसायिक सफलताले दर्शकमाझ यसको निरन्तर लोकप्रियता पुष्टि गरेको छ। चलचित्रको प्रदर्शन जारी रहेकाले आगामी दिनमा यसको कमाइ अझ बढ्ने अपेक्षा गरिएको छ।

2