Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि

इरानमाथि आक्रमण लगत्तै कच्चा तेलको मूल्यमा भारी बृद्धि
A A+ A-

काठमाडौं – इजरायलले इरानमाथि आज विहानै गरेको भिषण आक्रमण लगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको छ । हङकङ र सिंगापुरको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बृद्धि भएको हो ।

कच्चा तेलको मूल्यमा हालसम्म ७ प्रतिशतभन्दा बढिले बृद्धि भइसकेको छ । इरान कच्चा तेल निर्यात गर्ने शक्तिशाली मुलुक हो । मध्यपूर्वमा युद्धका त्रास बढेसँगै इन्धनको मूल्यमा भारी बृद्धि हुने अनुमान गरिएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेज क्रुड आयलको मूल्य ७४.६५ डलर पुगेको छ । हिजोसम्म यस्तो मूल्य प्रतिब्यारेल ६९.३६ डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य उच्च अंकले बृद्धि भई १०० डलर भन्दा माथि पुग्ने अनुमान गरिएको छ ।

2