udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास आयात

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास आयात
A A+ A-

काठमाडौं। पछिल्लो दुई दिनमा भारतबाट नेपालमा झण्डै साढे ३ लाख सिलिन्डर बराबरको एलपी ग्यास भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहीबार र शुक्रबार गरी कुल ३ लाख ४५ हजार ८५ सिलिन्डर ग्यास आयात भएको हो।

निगमको तथ्यांकअनुसार यी दुई दिनमा कुल ४ हजार ९००.२ मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। भदौ २५ गते ३ हजार ७७.९ मेट्रिक टन अर्थात् २ लाख १६ हजार ७५३ सिलिन्डर र भदौ २६ गते १ हजार ८२२.३ मेट्रिक टन अर्थात् १ लाख २८ हजार ३३२ सिलिन्डर ग्यास आयात भएको निगमले जनाएको छ।

सबैभन्दा बढी ग्यास वीरगन्ज नाकाबाट भित्रिएको छ। दुई दिनको अवधिमा वीरगन्ज नाकाबाट मात्र २ हजार ९२६.११ मेट्रिक टन ग्यास आयात भएको छ। त्यसैगरी भैरहवा नाकाबाट ७०२.५९ मेट्रिक टन, विराटनगरबाट ६५१.६३ मेट्रिक टन, नेपालगन्जबाट ५३०.८३ मेट्रिक टन र मेची नाकाबाट ८९.०४ मेट्रिक टन ग्यास भित्रिएको छ।

निगमले सीमा नाकाहरूबाट भएको यो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। यद्यपि, बजारमा ग्यासको अभाव कायमै रहेको र उपभोक्ताहरूले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। उपभोक्ताहरूले सिलिन्डर पाउनु त परको कुरा, ग्यास खरिदका लागि कुपन पाउनसमेत सास्ती भोग्नुपरेको बताएका छन्।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action