Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

रसुवाका बाढीपीडितका लागि चेम्बर अफ कमर्सद्वारा राहत सामग्री सहयोग

रसुवाका बाढीपीडितका लागि चेम्बर अफ कमर्सद्वारा राहत सामग्री सहयोग
A A+ A-

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले रसुवाका बाढी प्रभावित तथा खाँचोमा रहेका परिवारका लागि राहत तथा अत्यावश्यक सामग्री सहयोग गरेको छ।

चेम्बरले पठाएको राहत सामग्रीमा बिस्कुट, स्यानिटरी प्याड, ब्ल्याङ्केट, तन्ना र साना बालबालिकाका जुत्तालगायतका अत्यावश्यक वस्तुहरू समावेश छन्। चेम्बरका कार्यसमिति सदस्य एवं आर्कस ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले ग्रुपका उत्पादनसहित संकलित राहत सामग्री लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान र लुम्बिनी युथ क्लबका प्रतिनिधिलाई हस्तान्तरण गरेका हुन्।

श्रेष्ठका अनुसार स्थानीय संस्था तथा युवाहरूको सहकार्यमा राहत सामग्री रसुवा पठाइएको छ। उक्त सामग्री त्रिशूली हुँदै रसुवा पुर्‍याइने र त्यहाँका स्थानीय संस्था तथा स्वयंसेवकहरूको समन्वयमा आवश्यकताका आधारमा प्रभावित परिवारहरूलाई वितरण गरिनेछ।

प्रभावित क्षेत्रका नागरिकलाई तत्काल आवश्यक पर्ने आधारभूत सामग्रीलाई प्राथमिकतामा राखेर यो सहयोग पठाइएको उनले जानकारी दिए।

2