Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

मागपत्र प्रमाणीकरण छिटो र सहज बनाउन मन्त्रालयको निर्देशन

मागपत्र प्रमाणीकरण छिटो र सहज बनाउन मन्त्रालयको निर्देशन
A A+ A-

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगहरूलाई मागपत्र प्रमाणीकरण प्रक्रियालाई छिटो र सहज बनाउन निर्देशन दिएको छ।

रोजगारदाता कम्पनीहरूले मागपत्र प्रमाणीकरणमा ढिलाइ भएको तथा आवश्यक कागजातहरूको जानकारी पटक-पटक माग्दा झन्झट व्यहोर्नुपरेको गुनासो गरेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

भदौ २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत सबै कूटनीतिक नियोगहरूलाई परिपत्र गरेको छ।

नयाँ निर्देशनअनुसार अब कुनै पनि रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरणका लागि आवेदन दिँदा आवश्यक पर्ने थप कागजातहरूको जानकारी नियोगले एकै पटकमा उपलब्ध गराउनुपर्नेछ। यसले गर्दा पटक-पटक कागजात माग्ने प्रक्रिया अन्त्य भई काममा सहजता आउने अपेक्षा गरिएको छ।

त्यस्तै, मन्त्रालयले प्रचलित कानुनबमोजिम मागपत्र प्रमाणीकरणका लागि तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्न पनि नियोगहरूलाई सचेत गराएको छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको प्रक्रियालाई थप व्यवस्थित र चुस्त बनाउन यस्तो व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।

2