Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

काठमाडौँ महानगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा पायो ७०.५ अंक

काठमाडौँ महानगरपालिकाले कार्यसम्पादन मूल्यांकनमा पायो ७०.५ अंक
A A+ A-

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादनको प्रारम्भिक मूल्याङ्कनमा ७० दशमलव ५ अंक प्राप्त गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५८औँ कार्यपालिका बैठकले सो प्रारम्भिक नतिजामाथि छलफल गरेको छ। महानगरपालिकाले पृष्ठपोषणका लागि आवश्यक विवरण जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।

स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०८२ अनुसार बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता जाँच्न विभिन्न सूचक तय गरिएको छ। यस मूल्याङ्कनमा सुशासन तथा संस्थागत विकास, सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार विकास तथा वन, वातावरण र विपद् व्यवस्थापन गरी पाँच मुख्य क्षेत्र समेटिएका छन्।

महानगरपालिकाले कार्यसम्पादनलाई व्यवस्थित बनाउन योजना अनुगमन तथा निरीक्षणलाई एकीकृत गरेको छ। यसका आधारमा तयार गरिने एकीकृत प्रतिवेदन भदौ १५ गतेभित्र प्रमुख प्रशासकीय अधिकृतसमक्ष पेस गरिनेछ।

त्यसपछि प्रमुख प्रशासकीय अधिकृतले मूल्याङ्कन समन्वय समितिमा छलफल गराई प्रमुखसमक्ष पेस गर्ने र सम्बन्धित शाखाबाट प्राप्त प्रारम्भिक नतिजालाई विषयगत समितिमा छलफलका लागि पठाउने व्यवस्था गरिएको छ।

महानगरपालिकाले सूचकगत अङ्क र सोको पुष्टि हुने प्रमाण तथा कागजातको अध्ययन र विश्लेषण गरी मूल्याङ्कनको अन्तिम नतिजा असोज मसान्तभित्र सार्वजनिक गर्ने जनाएको छ।

2