Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

आज कुन तरकारीको मूल्य कति?

आज कुन तरकारीको मूल्य कति?
A A+ A-

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार बजारमा अधिकांश तरकारीको मूल्य स्थिर रहे पनि केहीको भाउमा सामान्य घटबढ देखिएको छ।

बुधबारको मूल्य सूचीअनुसार स्थानीय काउलीको मूल्य प्रतिकिलो ११० रुपैयाँ कायम भएको छ भने घिरौँला ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

त्यसैगरी, ठूलो नेपाली गोलभेँडा ७५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा ८५ रुपैयाँ र सानो लोकल गोलभेँडा ४५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। रातो आलु लाम्चो ५३ रुपैयाँ र भारतीय सुकेको प्याज ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

बजारमा उपलब्ध अन्य तरकारीहरूमा लोकल गाँजर ११० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, हाइब्रिड मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्ले भन्टा ४५ रुपैयाँ प्रतिकिलो छ। तनेबोडी ६५ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, घिउ सिमी ८५ रुपैयाँ, करेला ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ र लोकल परबल ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।

यस्तै, हरियो डल्ले फर्सी ३५ रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ, स्कुस १५ रुपैयाँ र भिन्डी ४५ रुपैयाँ प्रतिकिलो छ। सागसब्जी र अन्य उपजमध्ये रायोको साग ८५ रुपैयाँ, पालुंगोको साग १७५ रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ५२५ रुपैयाँ र कुरिलो ४५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

2