Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

पोखरामा २८ औँ सडक महोत्सवको तयारी सुरु

पोखरामा २८ औँ सडक महोत्सवको तयारी सुरु
A A+ A-

काठमाडौं। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुँदै आएको सडक महोत्सवको २८ औँ संस्करणको तयारी सुरु भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले महोत्सव व्यवस्थापनका लागि द्वितीय उपाध्यक्ष योगेश भट्टराईको संयोजकत्वमा समिति गठन गरेको छ।

रेवानको बिहीबार बसेको बैठकले भट्टराईलाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए। पोखरालाई अंग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आगामी पुस १३ देखि १७ गतेसम्म लेकसाइड क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ। साढे ३ किलोमिटर क्षेत्रमा आयोजना हुने यस महोत्सवले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।

यसैबीच, रेवानले आगामी असोज ११ गते आयोजना हुने मिनी सडक महोत्सवको संयोजकमा कार्यसमिति सदस्य कृष्ण अधिकारीलाई चयन गरेको छ। विश्व पर्यटन दिवसको अवसरमा आयोजना गरिने यो मिनी महोत्सवले पोखरा पर्यटकीय गतिविधिमा खुला रहेको सन्देश दिने आयोजकले जनाएको छ।

2