Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

शेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम ११ अर्ब २३ करोड

शेयर बजार दोहोरो अंकको गिरावट, कारोबार रकम ११ अर्ब २३ करोड
A A+ A-

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशलमव ७६ अंकले बढेर २,६२८ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१४ कम्पनीको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब २३ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोडको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको ४७ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । मध्यभोटेकोशीका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोका लगानकिर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ३ दशमलव ५९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै पियोर इनर्जी र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

2