Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

झापामा भदौमा २५ विपद्का घटना, १९ लाख बढीको क्षति

झापामा भदौमा २५ विपद्का घटना, १९ लाख बढीको क्षति
A A+ A-

झापा। झापामा भदौ महिनामा २५ विपद्का घटना हुँदा १९ लाख ४५ हजार बराबरको भौतिक क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार विपद्का घटनामा मानवीय क्षति नभए पनि एक जना घाइते भएका छन्। घटनाबाट प्रभावित ६९ जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ।

उक्त महिनामा बाढी र पहिरोका घटना नभए पनि जङ्गली जनावरको आक्रमण प्रमुख विपद्का रूपमा देखिएको छ। कूल २५ घटनामध्ये १७ वटा जङ्गली जनावरको आक्रमणका रहेका छन्।

जनावरको आक्रमणबाट एक जना घाइते भएका छन् भने ५५ जनाको उद्धार गरिएको छ। यसबाट रु छ लाख ३५ हजार बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक रहेको छ।

यस्तै, जिल्लाका विभिन्न स्थानमा सात वटा आगलागीका घटना हुँदा रु. १२ लाख १० हजार बराबरको क्षति भएको छ। चट्याङबाट रु. एक लाख बराबरको क्षति भएको छ।

प्रहरी नायब उपरीक्षक अवाले विपद्का समयमा तत्काल उद्धार तथा राहतका लागि प्रहरी टोलीलाई चौबीसै घण्टा उच्च सतर्क अवस्थामा राखिएको बताए।

2