Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt

५०० र १००० का नोट बन्द गर्न सांसद न्यौपानेको माग

५०० र १००० का नोट बन्द गर्न सांसद न्यौपानेको माग
A A+ A-

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले ५०० र १००० रुपैयाँ दरका नोटमाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण र कालो धन व्यवस्थापनका लागि यस्तो कदम चाल्नुपर्ने बताएका हुन्।

सांसद न्यौपानेले विगत ३५ वर्षदेखि देश लुटेर जम्मा गरिएको कालो धन बैंकिङ प्रणालीमा ल्याउन नोटबन्दी आवश्यक रहेको तर्क गरे। उनले भने, ‘३५ वर्षदेखि देश लुटेकाहरूले राखेको कालो धन देश लुटेको धन हो। यो पैसाको व्यवस्थापन उनीहरूले विभिन्न ठाउँमा गरेको सुनिएको छ। त्यसैले नोटबन्दी गर्नु पर्यो। यी भ्रष्टाचारीहरूले लुकाएको पैसा खरानीमा परिणत गरौँ।’ उनले भारतको उदाहरण दिँदै आवश्यक परे नयाँ नोट जारी गर्नुपर्नेमा जोड दिएका छन्।

न्यौपानेको उक्त प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समर्थन जनाएको छ। नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले नोटबन्दी गर्ने निर्णय गरे आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताए। उनले भने, ‘उहाँले राखेको प्रस्तावमा पूर्ण समर्थन गर्दै रास्वपाको सरकारलाई अविलम्ब पुराना हजार र ५०० का नोटहरूलाई नोटबन्दी गर्नको लागि जोडदार रूपमा सरकारसँग माग गर्दछु। यसको लागि सभामुखबाट पनि रुलिङ होस्।’ दुलालले आफ्नो पार्टीका तर्फबाट आवश्यक परे हस्ताक्षरसमेत बुझाउन तयार रहेको स्पष्ट पारेका छन्।

2