Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

स्केचर्सले ल्यायो ‘सप मोर, गेट मोर’ चाडपर्व योजना

स्केचर्सले ल्यायो ‘सप मोर, गेट मोर’ चाडपर्व योजना
A A+ A-

काठमाडौं: विश्वव्यापी फुटवेयर ब्रान्ड स्केचर्सले चाडपर्वलाई लक्षित गर्दै ‘सप मोर, गेट मोर’ नामक विशेष अभियान सार्वजनिक गरेको छ। यो योजनामार्फत ग्राहकले किनमेलमा आकर्षक छुट, पुरस्कार र बम्पर उपहार जित्ने अवसर पाउनेछन्।

चाडपर्वको समयमा आरामदायी र स्तरीय जुत्ताको खोजीमा रहेका ग्राहकलाई लक्षित गरी ल्याइएको यो अभियान १५ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार यो योजना दसैंदेखि छठ पर्वसम्मको अवधिलाई समेट्ने गरी ल्याइएको हो।

यस अभियानअन्तर्गत ग्राहकले स्केचर्सका छनोट गरिएका उत्पादनहरूमा ४० देखि ५० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्। साथै, साप्ताहिक उपहार कार्यक्रममार्फत ५० जना भाग्यमानी विजेता छनोट गरिने कम्पनीले जनाएको छ।

अभियानको अन्त्यमा आयोजना गरिने लक्की ड्रमार्फत बम्पर पुरस्कारको व्यवस्था गरिएको छ। जसअन्तर्गत पहिलो पुरस्कारमा टीभीएस रोनिन मोटरसाइकल र दोस्रो पुरस्कारमा टीभीएस एनटर्क स्कुटर प्रदान गरिनेछ। कम्पनीले अभियानको अवधिमा थप प्रचारात्मक कार्यक्रम र पुरस्कारहरू पनि घोषणा गर्न सकिने जानकारी दिएको छ।

2