Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel

भोटेकोसी बाढीपीडितका लागि १० मिलियन सहयोग

भोटेकोसी बाढीपीडितका लागि १० मिलियन सहयोग
A A+ A-

काठमाडौं: सामाजिक विकास नेपाल (एसडीएन) र चाँगुनारायण फाउन्डेसन (सीएनएफ) ले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रका पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

गत साउन १० गते (२६ अगस्ट २०२६) भोटेकोसी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा जनधन, सम्पत्ति तथा भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । उक्त क्षतिलाई मध्यनजर गर्दै संस्थाहरूले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् ।

यसका साथै, दुवै संस्थाले रसुवाका विपत् प्रभावित क्षेत्रमा ‘कला र उत्थानशीलतामार्फत उपचार’ नामक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छन् । यस कार्यक्रममार्फत कला आधारित गतिविधिहरू सञ्चालन गरी विद्यार्थी, शिक्षक र स्थानीय समुदायका सदस्यहरूलाई भावनात्मक तथा मनोसामाजिक सहयोग प्रदान गरिनेछ ।

संस्थाहरूले आगामी दिनमा पनि विपत् प्रतिकार्य, पुनःस्थापना, पुनर्निर्माण र दिगो विकासका क्षेत्रमा सरकार तथा स्थानीय तहसँग सहकार्य गर्दै सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

2