Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

१४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद

१४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
A A+ A-

पर्सा। सशस्त्र प्रहरी बलले पर्साका विभिन्न स्थानबाट रु १४ लाख ३६ हजार ६३५ बराबरका सामान र दुई वटा ई-लोडर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चोकबाट बिलबिजकबिनै दुई वटा ई–लोडरमा लोड गरी ल्याउँदै गरेका रु तीन लाख ३४ हजार ९४५ बराबरका कपडा, भाँडाकुँडा तथा किराना सामान बरामद गरेको गणका सूचना अधिकारी सुरज क्षेत्रीले जानकारी दिए।

सामान ओसार्न प्रयोग गरिएका दुई वटा ई–लोडरको मूल्य रु १० लाख रहेको प्रहरीले जनाएको छ। बरामद सामान र ई–लोडर गरी रु १३ लाख ३४ हजार ९४५ बराबरको सामग्री कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु एक लाख एक हजार ६९० बराबरका किराना तथा कस्मेटिक सामान बरामद गरेको छ। ती सामान पनि कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

2