Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सुदूरपश्चिममा बजेट अन्योल, प्रदेशसभा बैठक सर्‍यो

सुदूरपश्चिममा बजेट अन्योल, प्रदेशसभा बैठक सर्‍यो
A A+ A-

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले आज पनि बजेट सार्वजनिक गर्न सकेको छैन।

सर्वोच्च अदालतले बजेट ल्याउने बाटो खोलिदिए पनि मन्त्रीहरूबीच बजेट बाँडफाँटमा सहमति नजुटेपछि बजेट सार्वजनिक गर्ने तयारी फेरि रोकिएको हो।

प्रदेशसभा सचिवालयकी सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित बिहान ८ बजे बोलाइएको प्रदेशसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको थियो। तर, आवश्यक तयारी पूरा नभएपछि बैठक भोलि बिहान ९ बजेका लागि पुनः सारिएको छ।

अर्थ मन्त्रालयले बजेट लगभग तयार पारिसकेको जनाएको छ। यद्यपि, सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मन्त्रीहरू नै बजेट बाँडफाँटप्रति असन्तुष्ट रहेकाले बजेट सार्वजनिक गर्ने प्रक्रिया प्रभावित भएको हो।

बजेट ल्याउन नसक्दा प्रदेश सरकार तीन महिनादेखि बजेटविहीन अवस्थामा छ। यसअघि सर्वोच्च अदालतको कारण देखाऊ आदेशपछि बजेट प्रक्रिया रोकिएको थियो। शुक्रबार सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि बजेट ल्याउन कानुनी अवरोध हटेको थियो।

2