Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

आइतबार मौसम सफा रहने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आइतबार मौसम सफा रहने, पहाडी क्षेत्रमा वर्षाको सम्भावना
A A+ A-

काठमाडौं। नेपाल मौसम विज्ञान विभागका अनुसार आइतबार देशभरको मौसम मुख्यतया सफा रहनेछ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ । हाल हिमाली भूभागमा साधारणतया बादल र बाँकी स्थानमा आंशिक बदली रहेको छ ।

आइतबार कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुन सक्नेछ । आज राति र सोमबार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ, यद्यपि बिहानपख हुस्सु लाग्न सक्ने विभागले जनाएको छ ।

2