Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

विराटनगरमा सीजी डिजिटलको नेपालकै ठूलो मल्टिब्रान्ड शोरुम सञ्चालनमा

विराटनगरमा सीजी डिजिटलको नेपालकै ठूलो मल्टिब्रान्ड शोरुम सञ्चालनमा
A A+ A-

विराटनगर: सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सिजी डिजिटलले कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो २८औँ शाखाका रूपमा नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम सञ्चालनमा ल्याएको छ। नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नयाँ शोरुमको औपचारिक उद्घाटन गर्नुभएको छ।

कम्पनीका अनुसार यो शोरुम सञ्चालनमा आएसँगै विराटनगर र आसपासका ग्राहकहरूले विश्वस्तरीय ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरू एउटै छानामुनिबाट खरिद गर्न सक्नेछन्। हाल देशभर २२ वटा सिजी डिजिटल र ६ वटा एलजी ब्रान्ड सप गरी सिजीका कुल २८ वटा शोरुमहरू सञ्चालनमा रहेका छन्।

विराटनगरस्थित नयाँ शोरुममा एलजी, सिजी, टिसिएल, गोदरेज, माइडेया, क्रोम्पटन र ब्ल्याक प्लस डेकर जस्ता ब्रान्डका घरायसी उपकरणहरू उपलब्ध छन्। यसका साथै नथिङ र मोटोरोला ब्रान्डका मोबाइल फोनहरू पनि बिक्रीमा राखिएको कम्पनीले जनाएको छ।

शोरुम शुभारम्भ र विजया दशमीको अवसर पारेर कम्पनीले विभिन्न आकर्षक ग्राहक योजनाहरू सार्वजनिक गरेको छ। ग्राहकहरूले स्पिन एन्ड विन मार्फत ३० प्रतिशतसम्म तत्काल छुट पाउनुका साथै बम्पर लक्की ड्र मार्फत ५ जनाले मोबाइल फोन जित्ने अवसर पाउनेछन्। कम्पनीले प्रत्येक खरिदमा पक्का उपहार, शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी र पुराना उपकरण साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधासमेत उपलब्ध गराएको छ।

2