Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

कोसी प्रदेशका ५ जिल्लामा शनिबार र आइतबार ८ घण्टा बिजुली काटिने

कोसी प्रदेशका ५ जिल्लामा शनिबार र आइतबार ८ घण्टा बिजुली काटिने
A A+ A-

काठमाडौं: कोसी प्रदेशका पाँच जिल्लामा शनिबार र आइतबार आठ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै मोरङ, झापा, इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा प्रभावित हुने जानकारी दिएको हो।

प्राधिकरणका अनुसार दुहबी महाशाखा अन्तर्गतको दुहबी-दमक १३२ केभी प्रसारण लाइनमा विद्युत् आपूर्ति बन्द गर्न लागिएको छ। १३२/३३ केभी सबस्टेसनको उपकरण परीक्षण तथा सबस्टेसन सञ्चालनका लागि उक्त कार्य गर्नुपरेको प्राधिकरणले जनाएको छ।

ती जिल्लाहरूमा शनिबार र आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति पूर्ण वा आंशिक रूपमा अवरुद्ध हुनसक्नेछ।

2