Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भिसा उल्लंघनमा १० विदेशी निष्कासित

भिसा उल्लंघनमा १० विदेशी निष्कासित
A A+ A-

काठमाडौं । भिसाको उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि अध्यागमन विभागले १० विदेशी नागरिकलाई नेपालबाट निष्कासन गर्ने निर्णय गरेको छ। उनीहरू अब तीन वर्षसम्म नेपाल प्रवेश गर्न पाउने छैनन्।

विभागका अनुसार मोरङको कानेपोखरी गाउँपालिका–७ बरगाछीस्थित ‘मर्सी डेभलपमेन्ट’ नामक संस्थाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूले पर्यटक भिसाको सर्तविपरीत गतिविधि गरेका थिए।

अध्यागमन कानुन उल्लंघन गरेको ठहर गर्दै विभागले उनीहरूलाई जनही ५० हजार रुपैयाँ जरिबाना गरी तीन वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।

निष्कासनमा पर्नेमा पाँच अमेरिकी, दुई ब्राजिलियन र तीन क्यानडेली नागरिक छन्। उनीहरूमध्ये एक जना नाबालक रहेकाले उनलाई आमाबुबासँगै नेपालबाट प्रस्थान गराउने निर्णय गरिएको विभागले जनाएको छ।

विभागले विदेशी नागरिकले नेपालमा रहँदा आफूले प्राप्त गरेको भिसाको उद्देश्य र सर्तअनुसार मात्रै गतिविधि गर्नुपर्ने स्पष्ट पारेको छ।

2