Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा
A A+ A-

काठमाडौँ। काठमाडौं उपत्यकाका तीन जिल्लामा आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा आएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका २१ स्थानीय तहमा आजदेखि उक्त ऐन कार्यान्वयनमा आएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

कानुन जारी भएको २८ वर्षपछि कार्यान्वयनमा आएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका २१ स्थानीय तहमा उक्त ऐन कार्यान्वयन गरिएको मन्त्रालयका सहप्रवक्ता एवं वरिष्ठ कृषि अर्थविज्ञ डा. लालकुमार श्रेष्ठले जानकारी दिए ।

ऐन कार्यान्वयनमा आएसँगै अव्यवस्थित स्थानमा पशु बध गरेर उपभोक्तासम्म अस्वस्थ मासु पुग्ने क्रम रोकिने विश्वास गरिएको छ ।

सरकारले गत १ भदौमा नै राजपत्रमा सूचना प्रकाशन गरी देशभर तीन चरणमा ऐन लागू गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

सोही कार्यतालिकाअनुसार पहिलो चरणमा आजदेखि ऐन कार्यान्वयनमा आएको हो । ऐन कार्यान्वयनमा आएसँगै जथाभावी पशु बध गर्न र मासु बिक्री गर्न नपाइने भएको छ ।

2