Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
अ+ अ-

काठमाडौँ- आज नेपाली बजारमा  सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  १ हजार रुपैयाँले घटेर २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर सुनको मूल्य तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । आज चाँदीको भाउ २ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो एक तोला चाँदीको मूल्य २ हजार ५ सय ९५ रुपैयाँ थियो ।

2