Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट

अर्थमन्त्री र जापानी राजदूतबीच शिष्टाचार भेट
A A+ A-

काठमाडौं- अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत माएदा तोरुबीच आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

आइतबार भएको उक्त भेटका अवसरमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक अवस्था, तथा जापानले पुर्‍याउँदै आएको आर्थिक–सामाजिक सहयोगका विषयमा विस्तृत छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

भेटका क्रममा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य उद्देश्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुरहेको उल्लेख गर्दै यस अवधिमा पुनर्निर्माण तथा आर्थिक–सामाजिक विकासका कामहरूलाई निरन्तरता दिइने स्पष्ट पारे।

दुई पक्षबीच हाल निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजनालगायतका प्रमुख सहकार्य परियोजनाबारे छलफल भएको थियो। साथै, कोटेश्वर चोक सुधार आयोजना तथा बाढीबाट प्रभावित सिन्धुली सडक पुनःस्थापना कार्यक्रमजस्ता आगामी परियोजनाहरूका सन्दर्भमा समेत विचारविमर्श भएको जनाइएको छ।

भेटवार्तामा अर्थ सचिव घनश्याम उपाध्याय रहनुभएकाे जानकारी सहसचिव एवम् प्रवक्ता टङ्कप्रसाद पाण्डेयले दिनुभयाे ।

2