Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो

सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो
A A+ A-

काठमाडौँ- सुनको मूल्य प्रतितोला रू. दुई हजार सात सय बढेको छ ।

बिहीबार प्रतितोला दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य तोलामा  ८० ले बढेर तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

2