Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
अ+ अ-

काठमाडौँ- मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदी तोलामा  ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी ३ हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन २ लाख ४६ हजार ४०० र चाँदी ३ हजार १७० मा खरिदबिक्री भएको थियो ।

2