Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

सुनको मुल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घट्यो ,तोलाको कति ?

सुनको मुल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घट्यो ,तोलाको कति ?
A A+ A-

काठमाडौं – सोमबार सुनको मुल्य तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुनको मुल्य तोलामा  १२ हजार ५ सय रुपैयाँ घटेको थियो । अघिल्लो दिन २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामै ११५ रुपैयाँले घटेको छ ।

2