Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
अ+ अ-

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा दुई हजार ५ सय रुपैयाँले घटेर दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। अघिल्लो सुनको मूल्य प्रतितोलामा दुई लाख ८६ हजारमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर ४ हजार ७०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी तोलाको ४ हजार ७२० रुपैयाँ रहेको थियो।

2