Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

कम्बोडियामा अनलाइन ठगी र अवैध काममा संलग्न ८ नेपाली नेपाल फर्किए

कम्बोडियामा अनलाइन ठगी र अवैध काममा संलग्न ८ नेपाली नेपाल फर्किए
A A+ A-

काठमाडौँ- कम्बोडियामा अनलाइन ठगी र अन्य गैरकानुनी गतिविधिमा संलग्न र बिना भिषा बसिरहेका ८ जना नेपाली नागरिकलाई उद्दार गरी नेपाल फर्काइएको छ।

विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडियाका अवैध अनलाइन स्क्यामिङ्ग केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी काममा संलग्न भएका यी नेपाली नागरिकलाई नेपाल फर्काउन नेपाली राजदूतावास बैंककको पहल र कम्बोडियाली सरकारको सहयोग प्राप्त भएको हो। उद्दार कार्य गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा सम्पन्न भएको थियो।

उद्धार गरिएका नेपालीहरू चैत १७ गते कम्बोडियाबाट उडेर चैत १८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। यसैगरी, कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई पनि नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाइएको छ।

कम्बोडियामा अनलाइन ठगीमा संलग्न नेपालीहरूले अक्सर आफ्नो राहदानी केन्द्रले जफत गरेको वा स्क्यामिङ्ग केन्द्रमा काम गर्दा राहदानी हराएको गुनासो गरिरहेको बताइएको छ। यस्तो अवस्थामा राजदूतावास बैंककले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी उद्दार प्रक्रिया सहज बनाउने गरेको छ।

कम्बोडियाको पर्यटन तथ्याङ्कअनुसार, पछिल्लो वर्षहरूमा कम्बोडियामा नेपाली नागरिकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। सन् २०२१ मा १०१, २०२२ मा १९७७, २०२३ मा २९४०, २०२४ मा ६४०४ र सन् २०२५ मा ९६७ नेपाली कम्बोडिया पुगेको तथ्याङ्क रहेको छ।

नेपाल सरकारले भनेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने, र प्रलोभनमा परी कम पैसा र छिटो कमाउने लालचमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा जान नहुने चेतावनी दिएको छ। नेपाली राजदूतावास बैंककले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत पनि यो सन्देश प्रवाह गरी सहयोग गरिदिन अनुरोध गरेको छ।

2