Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

परराष्ट्र मन्त्रालयका सहसचिव पासपोर्ट कसुरमा पक्राउ

अ+ अ-

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पासपोर्ट सम्बन्धि कसुरमा पक्राउ परेका छन् ।

भट्टराई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार दिउँसो कागेश्वरी मनहराबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी अनुपम शमशेर जबराका अनुसार भट्टराइलाई राहदानी ऐन अन्तर्गतको कसुरमा पक्राउ गरिएको हो।

०६८ सालमा उनले उक्त ऐनअन्तर्गत कसुर गरेको फेला परेसँगै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको पनि सीआइबीले जानकारी दिएको छ ।

उनीविरुद्ध ०८२ चैतमा मात्रै मुद्दा दर्ता भएको थियो । पक्राउ परेका भट्टराईलाई अदालतमा बुझाउने तयारी प्रहरीले गरेको छ ।

2