udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता
A A+ A-

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर बहुउद्देश्यीय सहकारी र पशुपति सहकारीका ४२ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ।

समितिका सदस्य–सचिव रविन ढकालका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत फिर्ता पाएका हुन्।

समितिले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनमार्फत प्राप्त भएको रकमबाट बचतकर्ताको रकम फिर्ता गरिएको जनाएको छ।

पहिलो चरणमा न्यून बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको समितिको भनाइ छ। आगामी चरणमा बचत रकमका आधारमा वर्गीकरण गर्दै अन्य बचतकर्तालाई पनि क्रमिक रूपमा रकम फिर्ता गरिने जनाएको छ।

समितिले प्रचलित कानुनी व्यवस्थाअनुसार समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहने स्पष्ट पारेको छ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action