Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

प्रहरीमा तलबवृद्धि, कुन तहले अब कति पाउने ?

प्रहरीमा तलबवृद्धि, कुन तहले अब कति पाउने ?
A A+ A-

नेपाल सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेसँगै नेपाल प्रहरीको पनि परिमार्जित तलब विवरण सार्वजनिक भएको छ । अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन २० गते एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार नयाँ तलबमान कार्यान्वयनमा आएको जानकारी दिएको हो ।

नयाँ तलबमान अनुसार नेपाल प्रहरीका सर्वोच्च पद प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकको कुल तलब अब ८४ हजार ५ सय ७६ रुपैयाँ पुगेको छ । उनीहरूको सुरु तलब ७९ हजार २९० रुपैयाँ रहेकोमा दुई वटा ग्रेड थप भई सो रकम कायम भएको हो ।

त्यस्तै, प्रहरी नायब महानिरीक्षक (डीआईजी)को कुल तलब ७३ हजार ७ सय ५० रुपैयाँ र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को ७० हजार ७ सय ९४ रुपैयाँ पुगेको छ ।

नयाँ सूची अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कुल तलब ६० हजार ८ सय ७४ रुपैयाँ कायम भएको छ। प्रहरी नायब निरीक्षक (सई) को ४८ हजार ३ सय ८७ र सहायक निरीक्षक (असई) को ४४ हजार ५ सय ७७ रुपैयाँ पुगेको छ ।

तल्लो तहमा कार्यरत प्रहरी जवानको कुल तलब ३६ हजार ३ सय ३८ रुपैयाँ पुगेको छ भने नयाँ भर्ना हुने रिक्रुटको तलब २७ हजार १ सय ७२ रुपैयाँ तोकिएको छ ।

प्रहरी कार्यालय सहयोगीहरूको हकमा पनि नयाँ तलबमान लागू भएको छ । पाँचौँ स्तरका सहयोगीको कुल तलब ४० हजार ९ सय ६२ रुपैयाँ पुगेको छ भने प्रथम स्तरका सहयोगीको २८ हजार ९ सय ८४ रुपैयाँ कायम गरिएको छ ।

2