udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा, कसले जित्ला १० लाख ?

आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा, कसले जित्ला १० लाख ?
A A+ A-

काठमाडौं । आन्तरिक राजस्व विभागले आज पहिलो करदाता उपहार कार्यक्रमको विजेता घोषणा गर्ने भएको छ ।

विभागले साउन १ यता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाताहरू मध्येबाट १५ जनालाई विजेता र एक जनालाई बम्पर विजेता घोषणा गर्न लागेको हो ।

१५ दिनको (हरेक दिनको १ लाख रुपैयाँका दरले १५ जना विजेता र १५ दिनको बम्पर १० लाख रुपैयाँका विजेता १ जना) नतिजा घोषणा गर्न लागिएको हो ।

विभागले साउन १ गतेदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा सार्वजनिक गर्न लागेको हो ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।

कार्यक्रमअन्तर्गत एक सय रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्छन् । जसलाई सरकारले हरेक दिन एक जनालाई कर कट्टी गरेर एक लाख र १५-१५ दिन गरेर महिनामा दुई जनालाई बम्परमा १०-१० लाख उपहार दिनेछ । बम्पर उपहारको १० लाख नगदमा भने करकट्टी हुनेछ ।

पहिलो प्रोत्साहन कार्यक्रम साउन १६ गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेका कारण केही ढिलाइ भएको विभागको भनाइ छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action