गत वर्ष भदौ २३–२४ को जेनजी आन्दोलनमा क्षतिग्रस्त भैँसेपाटीस्थित मन्त्रीहरुको सरकारी आवास करिब ४० करोड रुपैयाँ लगानीमा फेरि पुनःर्निर्माण थालिएको छ। असोजभित्र सक्ने गरी क्षतिग्रस्त भवनको संरचना र भित्री आवरणको काम जारी छ।
पुनर्निर्माणको काम तीन चरणमा चलिरहेको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सूचना अधिकारी इन्जिनियर अरुण भुजेलले बताए।










तस्बिरः नेपाल फोटो लाइब्रेरी
