udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

त्रिशक्ति सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

त्रिशक्ति सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा
A A+ A-

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेड (ब्रोकर नम्बर ४८) ले आफ्ना ग्राहकका लागि मार्जिन कारोबार सुविधा सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त कम्पनीले प्रचलित नियामकीय व्यवस्था र मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिकाअनुसार सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

यो सुविधासँगै योग्य लगानीकर्ताले तोकिएको सीमाभित्र मार्जिनमा सेयर कारोबार गर्न सक्नेछन् । सुविधा लिन लगानीकर्ताले कम्पनीले तोकेको मापदण्ड र प्रक्रिया पूरा गर्नुपर्नेछ ।

मार्जिन कारोबार सुविधा लिन इच्छुक ग्राहकले काठमाडौंको पुतलीसडकस्थित मुख्य कार्यालय तथा पोखरा, महेन्द्रनगर, धनगढी, हेटौँडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुरस्थित शाखाबाट सेवा लिन सक्नेछन् ।

कम्पनीका अनुसार मार्जिन कारोबारमा उपलब्ध हुने ऋणको सीमा, ब्याजदर, योग्य धितोपत्र र न्यूनतम मार्जिनसम्बन्धी विवरण कम्पनीबाट प्राप्त गर्न सकिनेछ ।

कम्पनीका प्रबन्ध सञ्चालक गोविन्द दाहालले लगानीकर्तालाई थप लगानीको अवसर उपलब्ध गराउने र बजारलाई चलायमान बनाउने उद्देश्यले मार्जिन कारोबार सुविधा सुरु गरिएको बताए । कम्पनीले लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ ।

2

Einen Blick wert — crypto casino für spannende Casino-Action