Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

धनुषा डिष्टिलरीले आईपीओ ल्याउने

धनुषा डिष्टिलरीले आईपीओ ल्याउने
A A+ A-

काठमाडौं । धनुषा डिष्टिलरी लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । कम्पनीले सेयर निष्काशन प्रक्रिया अघि बढाउन मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक कार्यक्रममा धनुषा डिष्टिलरीका अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार कम्पनीले भविष्यमा जारी हुने पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई विक्री गर्नेछ ।

सन् १९९८ मा स्थापना भएको धनुषा डिष्टिलरीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र लिई गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१ लाख ८० हजार लिटर रहेको छ । हाल कम्पनीले प्रिमियम ब्रान्ड मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा वितरण गर्दै आएको छ ।

कम्पनीले आगामी दिनमा थप नयाँ उत्पादन बजारमा ल्याउने र गुणस्तर कायम राख्दै उत्पादन विविधीकरण तथा विस्तार गर्ने योजना बनाएको छ । साथै, नेपाली बजारका साथै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम बन्ने लक्ष्य कम्पनीले राखेको छ ।

2