Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş

कामना सेवा बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर

कामना सेवा बैंकका ग्राहकलाई डिजिटल भुक्तानीमै पुरस्कार जित्ने अवसर
A A+ A-

काठमाडौं। कामना सेवा विकास बैंकले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा आफ्ना ग्राहकलाई सहज रूपमा सहभागी गराउन मोबाइल बैंकिङमार्फत हुने डिजिटल भुक्तानीलाई कार्यक्रमसँग जोडेको छ।

बैंकका अनुसार मोबाइल बैंकिङबाट मर्चेन्ट क्यूआरमा गरिएको योग्य भुक्तानी स्वतः लक्की ड्रमा समावेश हुनेछ। ग्राहकले छुट्टै कारोबार दर्ता वा विवरण अपलोड गर्नुपर्ने छैन।

ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफूले गरेका योग्य कारोबारको संख्या र विवरणसमेत हेर्न सक्ने बैंकले जनाएको छ।

कार्यक्रमअन्तर्गत नियमित लक्की ड्रबाट हरेक दिन एक जनालाई कर कट्टीपछिको १ लाख रुपैयाँ पुरस्कार दिइनेछ। यस्तै, प्रत्येक १५ दिनमा एक जना बम्पर विजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, विद्युतीय बिजक (ई–बिल) लिन तथा सुरक्षित राख्न र योग्य कारोबार नियमित जाँच गर्न आग्रह गरेको छ।

बैंकका अनुसार कार्यक्रमले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्नुका साथै कर प्रणालीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन तथा ग्राहकलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्न सहयोग गर्नेछ।

2