udenlandske casinoer uden dansk licens

See also — free ai gf for uncensored conversations

Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

२० वाणिज्य बैंकको औसत खराब कर्जा ५.४४ प्रतिशत

२० वाणिज्य बैंकको औसत खराब कर्जा ५.४४ प्रतिशत
A A+ A-

काठमाडौं। नेपालका २० वाणिज्य बैंकको औसत खराब कर्जा (एनपीएल) अनुपात ५ प्रतिशत नाघेको छ ।

बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म औसत एनपीएल ५.४४ प्रतिशत पुगेको हो ।

समीक्षा अवधिमा सबैभन्दा उच्च एनपीएल प्रभु बैंकको १५.५५ प्रतिशत पुगेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८.६६ प्रतिशत, एनआईसी एशियाको ९.२६ प्रतिशत र हिमालयन बैंकको ७.९६ प्रतिशत एनपीएल रहेको छ ।

त्यस्तै कुमारी बैंकको ७.४६ प्रतिशत, प्राइम बैंकको ६.६९ प्रतिशत, सिटिजन्स बैंकको ५.८८ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.२३ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको ४.९६ प्रतिशत, एनएमबी बैंकको ४.९१ प्रतिशत, नबिल बैंकको ४.२० प्रतिशत र नेपाल बैंकको ४.१८ प्रतिशत खराब कर्जा रहेको छ ।

कृषि विकास बैंकको एनपीएल ४.०७ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.९५ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.९८ प्रतिशत र सिद्धार्थ बैंकको ३.५३ प्रतिशत पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.०३ प्रतिशत तथा सानिमा बैंकको २.८७ प्रतिशत रहेको छ ।

१५ बैंकको खराब कर्जा बढ्दा पाँच बैंकले भने एनपीएल घटाएका छन् । नेपाल एसबीआई बैंकको खराब कर्जा १२.८३ प्रतिशतले घटेर २.९२ प्रतिशतमा आएको छ । नेपाल बैंकको ८.३३ प्रतिशतले घटेर ४.१८ प्रतिशत, नबिल बैंकको ६.२५ प्रतिशतले घटेर ४.२० प्रतिशत र सानिमा बैंकको ४.६ प्रतिशतले घटेर २.८७ प्रतिशतमा झरेको छ ।

हिमालयन बैंकको एनपीएल पनि ०.१२ प्रतिशतले घटेर ७.९६ प्रतिशतमा सीमित भएको छ ।

समग्र तथ्यांकले बैंकिङ क्षेत्रमा खराब कर्जाको दबाब अझै उच्च रहेको देखाएको छ । विशेषगरी केही ठूला बैंकमा एनपीएल दोहोरो अंकनजिक वा त्यसभन्दा माथि पुग्नुले ऋण असुली र सम्पत्तिको गुणस्तर बैंकिङ क्षेत्रको प्रमुख चुनौती बनेको संकेत गर्छ ।

2

Betsixty

Einen Blick wert — crypto casino für spannende Casino-Action