Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

गोरखाका जलविद्युत् आयोजना अघि बढाउन सरकारको पहल

गोरखाका जलविद्युत् आयोजना अघि बढाउन सरकारको पहल
A A+ A-

काठमाडौँ – सरकारले गोरखामा निर्माणाधीन तथा अध्ययनको चरणमा रहेका जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारका कामलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक समन्वय र सहजीकरण गर्ने भएको छ।

गोरखामा जलविद्युत् आयोजना विकासका क्रममा देखिएका समस्या र विद्युत् पूर्वाधारसम्बन्धी विषयमा गृहमन्त्री तथा सरोकारवालासँग छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आयोजना विकासका क्रममा देखिएका समस्या पहिचान गरी समाधानका लागि आवश्यक समन्वय, सहजीकरण र पहल गरिनेछ।

सरकारले गोरखाको जलविद्युत् सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्दै स्थानीय विकास, रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिमा योगदान पुग्ने गरी आयोजना अघि बढाउने जनाएको छ। जलविद्युत् आयोजना विस्तारसँगै विद्युत् उत्पादन तथा प्रसारण पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखिने मन्त्रालयको भनाइ छ।

2