Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
A A+ A-

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ।

न्यायाधीशद्वय बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेलको इजलासले निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले दायर गरेको रिटमा आंशिक आदेश जारी गर्दै श्रेष्ठको नियुक्ति बदर गरेको हो।

मन्त्रिपरिषद्ले श्रेष्ठलाई निगमको सञ्चालक समिति अध्यक्ष तथा कार्यकारी अध्यक्षमा नियुक्त गर्नुका साथै महाप्रबन्धक (एमडी) को समेत जिम्मेवारी दिएको थियो।

श्रेष्ठको नियुक्ति कानुनविपरीत भएको तथा उमेर हदसमेत उल्लङ्घन भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरिएको थियो। रिटमा एउटै व्यक्तिलाई सञ्चालक समिति अध्यक्षसँगै महाप्रबन्धकको जिम्मेवारी दिनु कानुनसम्मत नभएको जिकिर गरिएको थियो।

मन्त्रिपरिषद्को निर्णयपछि श्रेष्ठको उमेरलाई लिएर समेत प्रश्न उठेको थियो। सर्वोच्चको आदेशसँगै श्रेष्ठ निगमको कार्यकारी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन्।

अदालतको आदेशपछि अब निगमको नेतृत्वका लागि सरकारले नयाँ प्रक्रिया अघि बढाउनुपर्ने भएको छ।

2