Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले पायो आइपीओ अनुमति

धितोपत्र बोर्डबाट हिम स्टार ऊर्जा कम्पनीले पायो आइपीओ अनुमति
अ+ अ-

काठमाडौँ- धितोपत्र बोर्ड नेपाल (सेबोन) ले हिमस्टार ऊर्जा कम्पनीलाई प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि स्वीकृति दिएको छ । कम्पनीले ११ करोड १९ लाख रुपैयाँ बराबरको आइपिओ जारी गर्ने अनुमति पाएको हो ।

कम्पनीले ११ करोड १९ लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ११ लाख १९ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआइसी एसिया क्यापिटलले पाएको छ ।

कम्पनीले सेयर निष्कासनका लागि २०८० साल जेठ ३१ गते सेबोनमा आवेदन दिएको थियो । आवेदन दिएको करिब २ वर्षपछि अनुमति पाएको हो । कम्पनीले सोलुखुम्बुमा ५ मेगावाटको बुकु कपटी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।

2