Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

तिहार र छठका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुल्ला

तिहार र छठका लागि बस सेवामा अग्रिम टिकट बुकिङ खुल्ला
A A+ A-

काठमाडौं: अनलाइन बस टिकट प्लेटफर्म बससेवाले तिहार र छठ पर्वलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरेको छ। बुधबारदेखि सबै रुटमा टिकट बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ।

बससेवाका असिस्टेन्ट म्यानेजर दीपक बिकेका अनुसार यात्रुहरूले अग्रिम टिकट बुकिङ गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। तिहारका लागि ‘तिहार२०८३’ र छठका लागि ‘छठ२०८३’ प्रोमो कोड प्रयोग गर्ने यात्रुलाई सय रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ।

कम्पनीले ‘लाइन होइन, अनलाइन रोजौं’ भन्ने नारासहित यात्रुहरूलाई अनलाइन सेवा लिन आग्रह गरेको छ। यसका साथै यात्रुको सुरक्षाका लागि बीमा सुविधाको पनि व्यवस्था गरिएको छ। यात्रुले आफ्नो रोजाइअनुसार एक लाख, तीन लाख र पाँच लाख रुपैयाँसम्मको यात्रा बीमा छनोट गर्न सक्नेछन्।

2