Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

असिना जमेपछि त्रिभुवन विमानस्थलको धावनमार्ग बन्द

असिना जमेपछि त्रिभुवन विमानस्थलको धावनमार्ग बन्द
A A+ A-

काठमाडौं: बाक्लो असिनासहितको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द गरिएको छ। दिउँसो २ बजेदेखि परेको असिनाका कारण धावनमार्ग र ट्याक्सी वे क्षेत्रमा बाक्लो हिउँ जमेको विमानस्थल कार्यालयले जनाएको छ।

असिना जमेर धावनमार्ग चिप्लो भएपछि विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित भएका छन्। हाल धावनमार्गमा जमेको असिना पन्छाउने कार्य भइरहेको छ।

2