Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

सगरमाथा जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति

सगरमाथा जलविद्युतले पायो हकप्रद निष्कासनको अनुमति
अ+ अ-

काठमाण्डौ- सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । कम्पनीले जेठ १३ गते आयोगबाट हकप्रद सेयर निष्कासनका लागि स्वीकृती पाएको हो ।

कम्पनीले आयोगसमक्ष चुक्तापूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने अनुमति माग गरेको थियो ।

2