Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ

अ+ अ-

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य १६ सय र चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९९ हजार ७ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ ।

2