Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

घट्यो सुनको मूल्य

अ+ अ-

काठमाडौँ-  नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदी बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेर २ लाख ९३ हजार ७ मा कारोबार भइरहेको छ। यसअघि विहिबार सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार ८ सयमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५११५ मा कारोबार भइरहेको छ। यसअघि विहिबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।

2